कार्यसूचि बनाउन आजै पाँच दलको संयुक्त बैठक

काठमाडौं । संघीय संसद अधिवेशनको कार्यसूचि बनाउन संसद सचिवालयले अहिले केही बेरपछि संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग छलफल गर्दै छ । कार्य सञ्चालन नियमावली नबनुञ्जेलका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने भएकाले सचिवालयले त्यसको मस्यौदा तयार पारेर छलफल गर्न लागेको हो । मस्यौदालगायत अन्य कार्यसूचीबारे दलसँग छलफलपछि संसद बैठकको कार्यसूची बन्नेछ । पाँच दलको संयुक्त … Continue reading कार्यसूचि बनाउन आजै पाँच दलको संयुक्त बैठक